Websoft University

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु


झापा, कार्तिक २१ गते  । 
झापाको बिर्तामोड नगरपालिका-३ स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जना साईकल यात्रीको मृत्यु भएको छ । आज बिहान ५ बजे साईकल यात्री स्थानिय ६० बर्षीय उदय बहादुर गहतराजलाई प्रदेश १-०१-००१ च ८३१९ नम्वरको पिकअप गाडीले ठक्कर दिदा घाईते भएका गहतराजको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चालक पथरी शनिश्चरे मोरङका कमल बहादुर मगरलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.