Websoft University

मोटरसाईकल दुर्घटना चालकको मृत्यु


झापा, २०७९ असोज २६ गते । 
झापाको कन्काई नगरपालिका-३ मा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान साँढे ११ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मोरङ उर्लावारी-४ का ५३ बर्षीय नागेन्द्र प्रसाद कोईरालाको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.