Websoft University

प्रहरीको हाकिम हुँ भन्दै ब्यापारीसँग रकम माग्ने पक्राउ

 


मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ स्थित १ नम्बर ढाटमा विराटनगर २ बस्ने बर्ष २९ को रविन घिमिरेले विराटनगर स्थित ब्यापारीहरूलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा प्रहरी टोलीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रानी मार्फत जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र ब्यवहारमा दिन ५ ९पाँच० म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.