Websoft University

सामान सहित मारुति भेन बरामद


बिराटनगर असोज २६ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिका वडा नं।१२ दरैया स्थित भारतबाट नेपालतर्फ अबैध रूपमा भन्सार छली चोरी पैठारी गरी

जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नम्बर १५ रानी  बस्ने बर्ष ३९ को धनकुमार भण्डारीले  को १ च ३१७८ नम्बरको सवारी साधनमा बिभिन्न ईलेक्ट्रिक सामानहरु लुकाई छिपाइ ल्याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उक्त सवारी साधन सहित अन्दाजी ४,७०१,९०।–

(चार लाख सत्तरी हजार एक सय नब्बे) को सामान र सवारी साधन समेत बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी बिराटनगर, मोरङ पठाईएको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.