Websoft University


श्याम राई, उदयपुर गाईघाट, ३० असोज | उदयपुरको पाहाडी भेग लिम्चुङबुङमा अरिङगालको टोकाईबाट शनीबार विहान १ जनाको मृत्यु भएको छ । साथै अन्य तिन जना घाईते भएका  छन् ।

स्थानीय जंगलमा राती अरिङगाल निकाल्ने क्रममा रुख चढ्ेका चार जनालाइ कालो अरिङगालले टोक्दा गम्भिर घाईते भएका लिम्चुङबुङ गाउँपालिका–५ जाते चौलानेका ३४ वर्षिय दिवस राईको उपचारको क्रममा मृत्यु भएको हो । उनीसँगै घाईते भएका अन्य दुई युवा उपचारपछि सन्चो भएको स्थानीय केशर राईले बताए ।

 

 

 

 


 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.