Websoft University

बृक्षरोपन कार्यक्रम सम्पन्न


बिराटनगर, २०७९ असोज ३० गते । रातो तारा डट कम,६७ औ प्रहरी दिवश २०७९ को अवसरमा  १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले बृक्षारोपन कार्यक्रम गरेको छ ।  

आइतवार बिहान १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको हो । बृक्षारोपन कार्यक्रममा प्रहरी उपरिक्षक नविनराज राई र अनिल राना तथा प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.