Websoft University

अपहरण तथा हत्यामा संलग्न ३ जना पक्राउ


बिराटनगर असोज २८ गते | रातो तारा डट कम,जिल्ला सिरहा गोलबजार ३ बस्ने बर्ष १७ को अंशु सदालाई अपहरण गरी जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.११ स्थित न्यू अप्सरा गेष्टहाउसमा ल्याई हत्यामा संलग्न जिल्ला धनुषा कमल नगरपालिका वडा नं। ६ बस्ने बर्ष १८ को राकेश ठाकुर, सोही स्थान बस्ने बर्ष १८ को विसु भन्ने प्रशान्त मण्डल र जिल्ला मोरङ रतुवामाई नगरपालिका वडा नं,५ बस्ने बर्ष २६ को मनोज कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भई रहेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.