Websoft University

भक्तपुर क्षेत्र नम्बर २ बाट घण्टी लिएर साजन विश्वकर्माले गरे मनोनयन दर्ता


भक्तपुर, २३ असोज | रातो तारा डट कम, घण्टी चुनाव चिन्ह लिएर भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा साजन विश्वकर्माको मनोनयन दर्ता गराएका छन। उक्त क्षेत्रमा नेकपा एमालेका प्रभावशाली युवा नेता महेश बस्नेत र गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका दुर्लभ थापा बिच भिडन्त हुँदैछ ।

लामो समयदेखि विभिन्न अभियानमा आवद्ध भएर सडक आन्दोलनको नेतृत्व गरिसकेका साजन विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सिफारिस भएका हुन् ।

उनी मङ्सिर ४ भ्रष्टाचारीको घण्टी बजाउने दिन भन्दै हातमा घण्टी नै बोकेर दलबल सहित उम्मेदवारी मनोनयन गराउन निर्वाचन आयोग पुगेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.