Websoft University

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ


झापा, २०७९ असोज २३ गते । रातो तारा डट कम,
झापाको भद्रपुर नगरपालिका-४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो स्थानीय २० बर्षीय अनिल तामाङ र भद्रपुर नगरपालिका-३ का २० बर्षीय होमन लिम्बुलाई १ ग्राम ३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित भद्रपुर नगरपालिका-४ डांगीवारीबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.