Websoft University

बिशिष्ठ ब्यक्तिको सुरक्षा तालिम उदघाटन


बिराटनगर, भाद्र २६ गते । 
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा बिशिष्ठ ब्यक्तिको सुरक्षा तालिम उदघाटन भई तालिम संचालन भएको छ । आज बिहान यस कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जय राज सापकोटाले तालिमको उदघाटन गर्नु भएको हो । तीन कार्य दिन अवधिको बिशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिममा बिशिष्ठ ब्यक्तिको सुरक्षार्थ खटिएका प्रहरी बरिष्ठ नायव निरीक्षक देखि प्रहरी जवान सम्म २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.