Websoft University

मदिरा बरामद


बिराटनगर भाद्र २६ गते | रातो तारा डट कम, बिराटनगर महानगरपालिका वडा नं।(६ मा अबैध घरेलु मदिरा बनाई बेचबिखन गरेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले अन्दाजी १२० लिटर तयारी घरेलु मदिरा र १६०० लिटर कच्चा पदार्थ, मदिरा बनाउन प्रयोग गरिएको भाँडा ३२ वटा सहित शुक्रराज राई समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.