Websoft University

फरार प्रतिवादीहरू पक्राउ


बिराटनगर असोज ६ गते | रातो तारा डट कम,  सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७६।०२।१५ गतेको फैसलाले मानवेचविखन तथा ओसारपसा मुद्दामा ११ महिना २७ दिन कैद सजाय ठहर भएका जिल्ला मोरङ बेलबारी नगरपालिका वडा ।६ बस्ने भरत यादव, ५ महिना ५ दिन कैद सजाय ठहर भएकी जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं(९ बस्ने तिलो देवी पण्डित कुम्हाल ५ महिना २७ दिन कैद सजाय ठहर भएका जिल्ला मोरङ बेलबारी नगरपालिका वडा ।६ बस्ने धरेन झा लाई ईलाका प्रहरी कार्यालय बेलबारी मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतको आदेशले मोरङ कारागार कार्यालय चलान भएको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.