Websoft University

कपडा बरामद


बिराटनगर भाद्र  १७ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिका वडा नं. ४ स्थित बरगाछी चोकमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट संयुक्त रूपमा खटिएको चेकिङ टोलीले चेकचाजँको क्रममा अन्दाजी ३ लाख ४५ हजार ५ सय ८० बराबरको विल नभएको कपडा ९कुर्ता सुरूवाल० फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.