Websoft University

ब्राउन सुगर सहित १ जना पक्राउ


मोेरङ, २०७९ श्रावण २१ गते । 
मोरङ पथरी शनिश्चरे नगरपालिका १ गुद्री बजार स्थितबाट ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अक्षय माझी रहेका छन् । हिजो बेलुका साँढे ७ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली माझीलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ४ मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका माझीको थप अनुसन्धान भइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.