Websoft University

फरार प्रतिवादि पक्राउ

   


सुनसरी, २०७९ श्रावण २३ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह च्क्ष्त् बाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादि पक्राउ गरेको छ । जिल्ला अदालत सुनसरीको मिति २०७६।०६।३० गतेको सजाय निर्धारण फैसला आदेशले ९ महिना २३ दिन कैद र ५ हजार रुपैया  जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका धरान उप(महानगरपालिका(१७ डाडाँघोपा बस्ने २८ बर्षीय सोमान खत्रीलाई खोजतलास गर्दै जाँदा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी आईतबार पक्राउ गरी  सम्मानित सुनसरी जिल्ला अदालतले कैद भुक्तानको लागी झुम्का कारागार सुनसरी पठाएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.