Websoft University

अवैध लागुऔषध गाँजा सहित १ जना पक्राउ


धनकुटा, भाद्र ४ गते । धनकुटाको धनकुटा नगरपालिका-९ मुलघाट स्थितबाट प्रहरीले अवैध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । हिजो राती ७ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी चेकिङ टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको प्रदेश १-०२-०४४ प ३४१६ नम्वरको मोटरसाईकलमा सवार रहेका साँघुरीगढी गाउँपालिका-९ धनकुटाका २० बर्षीय सनिल राईले बोकेको झोला संका लागि चेक जाँच गर्दा ५ किलोग्राम गाँजा बरामद भएको हो । अवैध लागुऔषध गाँजा सहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.