Websoft University

फरार प्रतिवादी पक्राउ


बिराटनगर भाद्र ७ गते | रातो तारा डट कम,  मोरङ जिल्ला अदालतको मिति २०७५।०६।०१ गतेको आदेशले डाका मुद्दामा ५ बर्ष ११ महिना २८ दिन कैद र ९ लाख ४० हजार ५ सय जरिवाना सजाय ठहर भएका जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।(१७ बस्ने बर्ष ५० को महमदजुवेर मियालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतमा बुझाईएकोमा सम्मानित मोरङ जिल्ला अदालतको आदेशले मोरङ कारागार कार्यालय चलान भएको छ ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.