Websoft University

सडकको बीच भागमा बम जस्तै देखिने शंकास्पद बस्तु फेला पर्यो


पोखरा | रातो तारा डट कम, पोखरा महानगरपालिका वडा न २६ सुन्दरिबजारमा एकाबिहानै सडकको बीच भागमा बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेकोहो ।

बिभिन्न माग सहित आज चार दलको आयोजनामा आज नेपाल बन्दको घोषणा गरिएको हो । बन्दको दिनमा नै पोखरामा शंकास्पद बस्तु फेला परेपछि यति बेला सुरक्षा कडा पारिएको छ । राजमार्गको बिचमा भेटिएको शंकास्पद बस्तु बम नै हो वा बन्दकर्ताले सर्वसाधारणलाई त्रसित बनाउन केहि राखे भन्ने कुरा यति बेला अनुसन्धान भैरहेको छ ।


उक्त स्थानमा यतिबेला नेपाली सेनाको बम डिस्पोजल टोली आईपुगेको छ भने संकास्पद वस्तुको बारेमा अध्ययन हुदै छ । सर्वसाधरणलाई त्रसित बनाउन र बन्द सफल गर्नको लागि बन्दकर्ताले उक्त वस्तु राखेको अनुमान गरिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.