Websoft University

फरार प्रतिवादीहरू पक्राउ


बिराटनगर असार  ३० गते । रातो तारा डट कम, जिल्ला अदालत मोरङको बिभिन्न मितिको आदेशले निम्नानुसारको कसूरमा कैद तथा जरिवाना सजाय ठहर भई फरार रहेका प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरू समेतबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतमा बुझाईएको छ । 

निम्न -प्रतिवादीको नाम थर उमेर ठेगानामुद्दा शिर्षक फैसला मिति कैद जरिवाना

मनोज कामत ३२ वर्ष जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा नं. २ चोरी २०७५=१२-१० गते ३ महिना ९ दिन।  जकुल्ला मिया ४४ बर्ष जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। ६ अवैध हातहतियार २०७३-२-२५ गते ६ महिना

रजाअली अन्सारी २२ बर्ष जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। ५ चोरी २०७५र१२र१० गते १ महिना ४ दिन । जम्मा १० महिना १३ दिन


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.