Websoft University

पहिरोले तीन जना बेपता


बिराटनगर असार १८ गते । रातो तारा डट कम, पाँचथरको फालेलुङ गाउँपालिकाको वडा नम्बर ७ मा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । विहीदिन स्थित घर बगाउँदा ४२ वर्षका रुपलाल मगर, उहाँका श्रीमती ३८ वर्षका गोमा मगर र १९ वर्षका भतिजी एलिसा बेपत्ता भएका हुन् । बेपत्ताको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली घटनास्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.