Websoft University

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गर्न आयोगलाइ आग्रह


काठमाण्डौ असार १८ गते । रातो तारा डट कम, प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो साँझ आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग भेटमा, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गर्न भनेका  छन । आयोगले कात्तिक मसान्तमा निर्वाचन गर्न प्रधानमन्त्रीलाई अनौपचारिक प्रस्ताव गरेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.