Websoft University

स्वास्थ्य बीमा जनता ठग्ने माध्यम मात्र नहोस्


काठमाडौं । रातो तारा डट कम, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल र मेडिकल कलेजहरूबाट स्वास्थ्य बिमा कार्यक्रम नहटाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने भएको छ ।

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ र बिमा बोर्डका पदाधिकारीहरूबीच मन्त्रालयमा छलफल भएको थियो । छलफलमा यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सहमति भएको बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले जानकारी दिए । अहिले स्वास्थ्य बीमा भनेको जनतालाई ठग्ने दु:ख दिने पैसा कमाउने  माध्यम भएको छ। सरकारी अस्पतालमा गयो साधान छैन  ओैषधि छैन सेवा ठिला सुस्ति गरेको छ । बिमाले बिरामी उपचार भन्दा पनि जनताको  नामको रकम कसरी खाइ दिने मात्र रहन्छ । जनताका नाममा आएको ओैषधि बेचेर खाने  अनि ओैषधि छैन भन्ने लाई कारवाही गरिनुपर्छ । सबैलाई उपचार को अधिकार दिनुपर्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.