Websoft University

कन्टेनरको ठक्करबाट २ जनाको मृत्यु


मोरङ, श्रावण ६ गते । रातो तारा डट कम,मोरङको बुढीगंगा गाउँपालिका(२ स्थित कोशी लोकमार्गमा कन्टेनरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आज बिहान साढे ६ बजे ज्च् घडह् द्दद्दज्ञण् नम्वरको कन्टेनरले को।३०प ९१०३ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक केरावारी गाउँपालिका(७ मोरङका २७ बर्षीय हर्क परियार र मोटरसाईकल पछाडि सवार रहेका २१ बर्षीय भिम बहादुर राईलाई उपचारको लागि बिराट मेडिकल कलेज गंगा चोक लगिएकोमा अस्पताल पुर्‍याउना साथ दुवै जनाको मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चालक भारत भरतपुर एकलऔहराका मोरध्वज पाललाई  जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.