Websoft University

अवैध भन्सार छलिका सामान बरामद


बिराटनगर साउन ५ गते । रातो तारा डट कम, बिराटनगर महानगरपालिका वडा नं.१६ स्थित भारतको जोगबनी बाट नेपालतर्फ अबैध रुपमा भन्सार छली

चोरी पैठारी गरी लुकाई छिपाइ बिभिन्न लत्ता कपडा ९सेण्डो भेस्ट, टप्स, कुर्ता सुरुवाल, म्याक्सी, लेडिज सुरुवाल, पेन्टी, लेडिज कट्टु, बच्चाको हाफ पेन्ट, गाम्छा, बच्चाको जामा, बच्चाको भेस्ट, ब्लाउज० लगायत तथा खाध्यान्न सामान समेत गरी १ लाख ३९ हजार भन्दा बढिका लत्ताकपडा तथा खाध्यान्न सामान ल्याउदै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.