Websoft University

लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ


झापा, २०७९ असार २२ गते । रातो तारा डट कम,
झापाको मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा  मोरङ पथरीशनिश्चरे-२ का २२ बर्षीय मिलन दर्जी रहेका छन । हिजो दिउसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका दर्जीको साथबाट ९ ग्राम ब्राउनसुगर बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका दर्जीको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.