Websoft University

सूचना ।सूचना ।।सूचना।।।

उपरोक्त विषयमा उदयपुर जिल्लाको अग्रणी शैक्षिक संस्था यस त्रियुगा नमूना माध्यमिक विध्यालयमा यहि मिति २०७९साल असार २१ गते संघीय साँसद एवम् नेपल सरकारका परराष्ट्रमन्त्री डा.नारायण खड्काबाट भारतीय दुतावासको सहयोगमा उपलब्ध स्कूल बस हस्तान्तरण कार्यक्रम राखिएको हुदा सो अवसरमा विध्यालयको प्राङ्गणमा उपस्थिति भईदिनहुन सम्पूर्णअविभावक तथा आम जनसमुदायमा हार्दिकअनुरोधछ ।

 विनोद पाण्डे –अध्यक्ष वि.व्या.स.सुवास विस्ट (प्राचार्य)


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.