Websoft University

विराटनगरलाई बालश्रममुक्त बनाउने अभियान आजबाट सुरू

 


काठमाडौ असार २२ गते । रातो तारा डट कम,विराटनगरलाई बालश्रममुक्त बनाउने अभियान आज बाट सुरू भएकाे छ । विराटनगरमा मेयर नागेश काेइराला तथा उपमेयर शिल्पा कार्कीले वडानं.११ का अध्यक्ष तिर्थेन्द्र नेउपानेकाे घरमा 'बालश्रममुक्त घर' लेखिएकाे स्टिकर टाँसेर शुभारम्भ गर्नुभयाे ।  लामाे समयदेखि विराटनगरलाई बालमैत्री बनाउने अभियान चलिरहेकाे छ । याे अभियानलाई महानगरपालिकाले प्राथमिकतामा राखेर कार्यक्रम सफल बनाउने भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.