Websoft University

३० लाख बराबरको लत्ता कपडा बरामद


विराटनगर, २०७९ असार ३१ गते । रातो तारा डट कम,सुनसरी देवानगन्ज गाउँपालिका वडा नम्बर ० पक्की टोल स्थितबाट भन्सार छलि ल्याईएको ३० लाख बराबरको लत्ता कपडा गाडी सहित बरामद गरिएको छ ।

आज बिहान २ बजे  १ नं। प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह ९च्क्ष्त्० बाट खटिएको प्रहरी टोलीले को१ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी ल्याउदै गरेको अबस्थामा फेला पारेको थियो ।

प्रहरीलाई देख्न बितिक्कै चालक फरार रहेकोले खोजतलास भईरहेको छ । बरामद भएको लत्ता कपडा र गाडी कानुनि प्रकृया पुरा गरी आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय कोशीब्यारेजमा पठाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.