Websoft University

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु १ घाईते


सुनसरी, असार २६ गते । रातो तारा डट कम,सुनसरीको कोशी गाउँपालिका-४ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट १ जनाको मृत्यु  भएको छ भने १ घाईतेभएकाछन । आज दिउँसो पौने ४ बजे को.२ त २१५८ नम्वरको ट्रयाक्टरले बिपरित दिशाबाट आउदै गरेको को.२८ प ९३९९ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार रहेकि देवानगंज गाउँपालिका-४ कि ५५ बर्षीया जयमुन खातुनको घटनास्थलमै मृत्यु भएको र मोटरसाईकल चालक मृतककै छोरा २५ बर्षीय जुमरात मिया घाईते भएकोमा जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको छ भने ठक्कर दिने सवारी साधन र चालक ४६ बर्षीय शुभका मोचीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको  छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.