Websoft University

स्कुल विभागले बिजय भएका जनप्रतिनिधिहरुलाई आज भोलि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सन्चालन गर्ने,


काठमाण्डौ असार २ गते । रातो तारा डट कम, काठमाण्डौ असार २ गते । रातो तारा डट कम, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूका लागि प्रशिक्षण आज र भोलि दिँदैछ । 

स्कुल विभागले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे राष्ट्रिय सभागृह काठमाडौंमा आज उद्घाटन गर्ने तयारी भइसकेको छ । 

स्थानीय तहमा निर्वाचित भएका पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको हो । स्थानीय तहको निर्वाचनमा एमालेले २०५ पालिका प्रमुख र अध्यक्ष तथा २४० पालिकामा उपप्रमुख र उपाध्यक्ष समेत लाई बोलाइएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.