Websoft University

सात वटै प्रदेश सरकारको बजेट सार्वजनिक –बजेट हावादारी भएको आरोप


काठमाण्डौ असार २ गते । रातो तारा डट कम,सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट सार्वजनिक गरिसकेको छ । प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा प्रस्तुत गरि  सार्वजनिक भएको बजेटले निजी र सहकारी क्षेत्रलाई प्रयोगगरि गरिबी हटाउने हावाखारी कुरा उल्लेख गरेको छ । 

प्रदेश १ ले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको बजेट प्रस्तुत गरिएको छ । कृषि क्षेत्रको विकास र व्यावसायीकरण गर्ने घोषणा बजेटमा गरिएको भए पनि सो बजेट कृषिका माफियाहरुले मात्र हात पार्ने जस्तो देखिएको छ । 

नेपाली कांगे्रसका सचेतक राजीव कोइरालाले यो बजेट माओवादीको एक लौटी भएको आरोप लगाएका छ । पुर्व प्रदेश प्रमुख भीम आचार्यले स्रोत बेगरको हावादारी बजेटको सज्ञा दिएका छन । प्रदेश १ का उधोगी व्यापारीहरुले पनि प्रदेशको बजेट प्रति चितं बुझाएका छैनन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.