Websoft University

फरार प्रतिवादी पक्राउ


बिराटनगर । रातो तारा डट कम,सम्मानित पुनरावेदन अदालत मोरङको मिति २०६८।०२।२४ गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ९ बर्ष १० महिना २२ दिन कैद सजाय ठहर भएका फरार प्रतिवादी जिल्ला मोरङ पथरीशनिश्चारे नगरपालिका वडा नं ९९ बस्ने बर्ष ३१ को मुकविर राईलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालत बुझाईएकोमा कैद भुक्तानको लागि मोरङ कारागार कार्यालय चलान । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.