Websoft University

मोटरसाईकल दुर्घटना


मोरङ,२०७९ जेठ २३ गते । रातो तारा डट कम, 
मोरङको रतुवामाई नगरपालिका १ हटियाडाँडा स्थित आमबारी कुटुमगञ्ज सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालक सुनवर्सी नगरपालिका ९  का २४ बर्षीय राज कुमार शर्माको मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार भारत अररिया जिल्ला कुसाकट्टा का २० बर्षीय किसन कुमार कामत सामान्यघाईतेभएकाछन् । हिजो बेलुका साढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे.४ प. ४५५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा गम्भिर घाईते भएका शर्माको रंगेली अस्पताल रंगेलीमा हिजै बेलुका सँवा ६ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.