Websoft University

रुखबाट लडेर एक जनाको मृत्यु


ओखलढुंगा,२०७९ जेठ २३ गते । रातो तारा डट कम,
ओखलढुङगाको मोलुङ गाऊपालिका ६ मंगलबारे बस्ने ५५ बर्षीया दुधमाया कट्वालको रुखबाट लडेर मृत्यु भएको छ । हिजो बिहान ८ बजे घरबाट अन्दाजी २ कि.मि. दक्षीणमा रहेको पाखाबारीमा बाझको रुखमा चढेर घास काट्ने क्रममा लडेर घटनास्थलमानै मृत्युभएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बरुणेश्वर र प्रहरी चौकी श्रीचौरबाट प्रहरी टोली खटि गई थप अनुन्धानभईरहेकोछ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.