Websoft University

बृद्धाको उपचारको क्रममा मृत्यु


गाईघाट – २३ जेष्ठ । रातो तारा डट कम,दूबै पक्ष विच आपसी विवादमा धकेला धकेली हुदा लडेर शख्त घाइते खोटाङका एक बृद्धाको उपचारको क्रममा काठमाण्डौमा आइतबार राती मृत्यु भएकोछ । गत जेष्ठ १९गते राती ११ बजे दूवै पक्ष विच विवाद हुदा खोटाङ केपिलासगढी गाउपालिका –२ खार्ताम्छाका २९ बर्षिय मन कुमार राईले धकेलेर लडाउदा ६९ बर्षिय हरी प्रसाद राई गम्भिर रुपमा घाइते भएका थिए । टाउकोमा गहिरो चोट लागेको उनको न्यूरो अस्पताल काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकृत प्रहरी उपरिक्षक नविनराज राईले बताए । घटनामा संलग्न राई लाई पक्राउ गरी अनुसन्धानको लागी ुथुनामा राखीएको प्रहरीले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.