Websoft University

विराटनगर वडा नम्बर ११ मा नाला सफा तीव्र


विराटनगर । रातो तारा डट कम, वर्षायाम सुरु भएसँगै विराटनगर महानगरपालिकाले नाला सफाईलाई तीव्रता दिएको छ । विराटनगर–११ ले पनि विभिन्न टोलका नाला सफा गर्ने अभियानलाई तीव्रता दिएको छ ।

वडा सदस्य बलराम कारञ्जितको नेतृत्वमा विराटनगर–११ स्थित जनपथ टोल, संगम पार्टी प्यालेस छेउ, बसपार्क, नयाँ गुद्री लगायत टोलमा अवस्थित नाला सफाई तीव्र पारिएको वडा सदस्य कारञ्जितले बताउ । 

वर्षा सुरु हुनु अगाडि नै नाला सफा गरेका कारण यसपटक डुबान समस्यामा कमी आउने उनको दाबी छ । “हामीले नाला सफा गर्ने क्रमलाई अत्यन्तै दू्रग गतिमा अगाडि बढाएका छौं,” उनले भने, “मलाई लाग्छ सायद यसपटक विगतको जस्तो डुबान हुँदैन विराटनगरमा ।” 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.