Websoft University

दूध उत्पादक कृषकले ५ लाख देखि ५० लाख सम्म ऋण फाउने

 


बिराटनगर असार ९ गते । रातो तारा डट कम,नेपाल कृषि बजार ,सहज च्यालेन्ज फण्ड,कृषि अन्तरगतको पसुपालन र दूध तथा दूध पदार्थबाट उत्पादित कृषकलाई यो संस्थाले ५लाख देखि ५० लाख सम्म रकम उपलब्ध गराउने भएको छ। 
सुइस फन्डबाट सन्चालित दूध उत्पादन र प्याकेजिङका लागि रू२ करोडको फन्ड राखेर पहिलो चरणमा ८ जना कृषक परेका र यो दोस्रोपटक को कार्यक्रम भएको  आयोजकले बताएका  छन। ऋण लिन इच्छा भएका कृषकले असार ९ देखि  साउन ६ सम्म कृषि मन्त्रालय नोबेल बैंक लगाएतका ठाउबाट फार्म भर्न सकिने आयोजकले बताएका छन। 
प्रदेश १ कृषि मन्त्रालयका सहसचिव  मेघनाथ तिम्सिना,पसुपन्छी तथा मच्छेबिकास केन्द्रका निर्देक पसुपति ठुुगाना, खंध प्रबिधि तथा  गुण नियन्त्रणका राजकुमार रिजाल , कार्यक्रमका अध्यक्ष  छिरिङ लामा  लगाएतका वक्ताहरूले बोल्नु भएको  थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.