Websoft University

मानव वेचबिखन तथा ओसारपसारमा संलग्न २ जना पक्राउ


झापा । रातो तारा डट कम, झापा बिर्तामोड नगरपालिका बस्ने बर्ष १३ की नावालिकालाई भारत मजतपुर घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा न. ५ मुर्तीचौकमा डेरा गरी बस्ने बर्ष २३ को हिरा कुमार सहनी र जिल्ला बारा कोल्वी नगरपालिका वडा नं.४ सपही बस्ने बर्ष १९ की सिरिसा सिंह महथाले मिति २०७९-३-५ गते अन्दाजी १९ बजे जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं.१५ भन्सार कार्यालयको २ न.ढाँट सिमाक्षेत्रबाट निज नावालिकालाई ललाई फकाई भारततर्फ वेचबिखनको उद्देश्यले लाँदै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट मानव वेचबिखन तथा ओसारपसार मुद्दामा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्यभईरहेकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.