Websoft University

प्रेस विज्ञप्ति-- सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्यायो


काठमाडौ । रातो तारा डट कम,ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस्.एम्.एस्.द्वारा पाएको कोडबाट आफ्नो डेबिट÷क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको ए.टि.एम् मा गएर पिन परिवर्तन गर्नु पर्ने छ ।

ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो । 

सानिमा बैंकको देशको सातै प्रदेशमा १२६ बाट कार्यालय तथा ११७ वटा ए. टि. एम् संचालनमा रहेका छन् । 

भवदीय, 

रमिला श्रेष्ठ

प्रमुख निक्षेप व्यवस्थापन रिटेल





 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.