Websoft University

नया मन्त्रीहरूले अहिले शपथ लिने


स्वतन्त्र पत्रकार तेजेन्द्रबहादुर भण्डारी,

काठमाण्डौ असार १३ गते । रातो तारा डट कम,नया मन्त्रीहरूले पद तथा गोपनियताको शपथ राष्ट्रपति विद्यादेवी भण्डारीबाट अहिले लिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो मन्त्रिपरिषद् सदस्य हेरफेर र कार्यविभाजन गर्नुभएको थियो । 

एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने मेटमणि चौधरीले सहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्यामा भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी शेरबहादुर कुवँरले पाउनुभएको छ । स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने हिराचन्द्र केसीले पाउनु भएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.