Websoft University

मल अभाव प्रति सरकारले चासो नदेखाएको आम किसानहरुको गुनासो


काठमाण्डौ असार १३ गते । रातो तारा डट कम, किसानले धानको रोपाइ गर्ने बेलामा रासायनिक मलको अभाव भएको छ । मल अभावको कारण उत्पादन घट्ने चिन्ताले किसानलाइ सताएको छ तर सरकारमा बस्नेहरुलाइ सत्ता लुच्छाचुडी र कुर्सिले सताएको छ । धान उत्पादनको मुख्य क्षेत्र तराईमा मल अभाव भएको पाइएको छ तर सरकार बोल्दैन बोले पनि टार्न खोज्छ । मुख्य खेती धान नै भएकाले रोपाईंको काम अव सुरुहुने बेलाभइसकेकोछ । मल अभाव प्रति सरकारले चासो नदेखाएको आम किसानहरुको गुनासो रहेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.