Websoft University

अवैध गाँजा सहित १ जना पक्राउ


बिराटनगर । रातो तारा डट कम, मोरङ बुढिगंगा गाउँपालिका वडा नं. ६ स्थित दक्षिणबाट उतरतर्फ जाँदै गरेको को १४ प ८९६० नम्बरको मोटरसाईकलमा सवार जिल्ला मोरङ सुन्दर हरैचा नगरपालिका वडा नं.३ बस्ने बर्ष ४५ को नेत्र भट्टराईले जेब्रा झोलामा ८ केजी गाँजा लुकाई छिपाई ल्याई रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.