Websoft University

अवैध भन्सार छलीको सामान बरामद


बिराटनगर जेठ २६ गते । रातो तारा डट कम, मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. २ बस्ने बर्ष ३६ को चालक दुखिलाल उराउले ना ४ ख १६७८ नम्बरको ट्रकमा भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलि ल्याउँदै गरेको ५०० बोरा मकै जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ०६ केसलिया रोडमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ट्रक सहित चालकलाई नियन्त्रणमा लिई ट्रक र मकै समेत अन्दाजी मुल्य रू। २३,७५,०००.(तेईस लाख पचहत्तर हजार) बराबरको सामान आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.