Websoft University

प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ



लाम, २०७९ जेठ २७ गते । इलामको देउमाई नगरपालिका-३ स्थितबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका-७ का २० बर्षीय शम्भु लिम्वु र माई नगरपालिका-८ का १८ बर्षीय सुमन लिम्बु रहेका छन । हिजो दिउँसो नेपालटार-मंगलबारे स्थित सडक खण्डमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट चेकिङमा खटिएको प्रहरी निरीक्षक सहितको टोलीले चेकजाँचको क्रममा प्रदेश १-०३-००१ प १६५५ र को.१३ प २१६६ नम्वरको मोटरसाईकलमा सवार रहेका उनिहरुको साथबाट ३ ग्राम ब्राउन सुगर बरामदगरेकोहो । प्रतिवन्धित ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय मंगलबारेबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.