Websoft University

विश्व शरणार्थी दिवस नेपालमा पनि मनाइदै,


काठमाण्डौ असार ६ गते । रातो तारा डट कम, शरणार्थी सम्बन्धी घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रिय स्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरे अनुसार नेपालमा पनि आज विश्व शरणार्थी दिवस मनाइदैछ । विश्वमा हरेक १ सय १३ व्यक्ति मध्ये १ जना शरणार्थी भएर घरबार छाड्न परेको तथ्याक छ । राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसीआर) ले द्वन्द्व लगायत कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता विषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिँदै आएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.