Websoft University

इन्धनको मूल्य फेरि बढ्यो – पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ९९ रुपैया भयो


काठमाण्डौ असार ६ गते । रातो तारा डट कम, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो । पट्रोलमा प्रतिलिटर २१ रूपैयाँ बढाइएको छ । डिजेलमा पनि एकैपटक २७ रुपैयाँ बढाइएको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ९९ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९२ पुगेको छ । मूल्यवृद्धि पछि पनि मासिक ४ अर्ब ७० करोड रुपैयाँ घाटा रहेको निगमले दावी गरेको छ । उपभोक्ता अधिकारकर्मीहरूले इन्धनमा लगातार भइरहेको मूल्य वृद्धिको विरोध गरेका छन् ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.