Websoft University

स्थानीय सरकारले असार १० गते बजेट ल्याउनु पर्ने


काठमाण्डौ असार ६ गते । रातो तारा डट कम, सङ्घ र प्रदेश सरकारले ल्याएको बजेटलाई आधार बनाएर स्थानीय सरकारले बजेट बनाउनुपर्ने विज्ञहरूले सुझाव दिएका छन । नीति तथा कार्यक्रम हरुलाई प्राथमिकता राखेर ७ सय ५३ वटै स्थानिय सरकारहरुले यही असार १० गते सम्ममा आ,आफनो बजेट ल्याउनु पर्ने भएको छ । अहिले बिराटनगर महानगरपालिकाले पनि सबै वडाहरुको बिकास निमार्णलाई समेटिने गरी बजेट बनाइरहेको बुझिएको  छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.