Websoft University

मेरील्याण्ड कलेजका संस्थापक अध्यक्ष तथा प्रध्यापक गुणराज ढंङगेल सम्मानित


विराटनगर  जेठ  २१ गते । रातो तारा डट कम, विराटनगरस्थित मेरील्याण्ड कलेजका संस्थापक अध्यक्ष तथा प्रध्यापक गुणराज ढंङगेल सम्मानित भएका छन् ।

विराटनगरमा भएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको छैंटौ जिल्ला अधिवेशनमा ढुंङगेल सम्मानित भएका हुन् ।

शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै प्राध्यापक ढुंङगेललाई सम्मान गरिएको हिसान मोरङका निर्वतमान अध्यक्ष राजेश कार्कीले जानकारी दिए । सम्मानित भएका ढुंङगेललाई प्रमुख अतिथि हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.