Websoft University

मनसुन सुरु भइसकेकाले हिड डुल गर्दा सावधानी अपनाउन सबैलाइ अनुरोध


काठमाण्डौ जेठ २९ गते । रातो तारा डट कम, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार अव दिउसो भन्दा राती बढी वर्षा हुने भएको छ । मनसुन सुरु भइसकेकाले मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने क्रम बढ्ने भएकाले हिँडडुल गर्दा सावधानी अपनाउन सबैलाइ अनुरोध गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.