Websoft University

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बोलाइयो


काठमाण्डौ असार ५ गते । रातो तारा डट कम, नेपालको परराष्ट्र नीति बारे छलफल गर्न प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक अहिले बस्ने भएको छ । बैठकले नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्री शेरबहादुर देउवाकोे संयुक्त राज्य अमेरिकाको भ्रमणको विषयमा छलफल हुने समितिले जनाएको छ । छलफलका लागि प्रधानमन्त्री देउवालाई बोलाइएको समितिले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.